Posted by: Rahuldai September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
यस्तो निष्कलंकको निर्मल जिन्दगी- सपनीमा मात्र भए नि देख्न पाए जीवन् धन्य हुन्थ्यो कि? पढेरै अनुभूत गर्नु पर्ने श्राप पाएको हुनु पर्छ कुनै जुनीमा। कंक्रीटको जंगल वरिपरि ढुंगे मन र ब्यापरिक तन बीच हुर्कें, नक्कली वस्तु र नक्कलीहरि बाहेक असली त केही देख्न पाएन ( ठुल्दाई को म: म: बाहेक्)।
Read Full Discussion Thread for this article