Posted by: ritthe September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
ओहो सुन्तले जी ले निक्कै राम्रो यात्रा लेख्नु भएछ छोटो मिठो अनी मौलिकता ले भरिपूर्ण आफु नै त्यहा भये जस्तो महसुस भयो मलाई त अरू कुरा अहिले न सोधौ क्यारे धन्यवाद सुन्तले जी अर्को अंक को प्रतिक्ष्यामा
Read Full Discussion Thread for this article