Posted by: world_map September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लौ, चौतारी कुर्दा कुर्दा पनि पूरै जिउ दुख्छ र भन्या? कि चौतारीलाइ पिठ्यूमा बोकेर यता उता गरिरा'हो? चौतारीलाइ कुन मनहुसको आँखा लाग्यो रे? आखाँको व्यायाम गर्ने आफू, दोष चैं कसलाइ लगाउन खोज्या नि?
Read Full Discussion Thread for this article