Posted by: urfrenrites September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सुन्तलेले पाउने भयो निशुल्क ऐना उपहार गाम्ले हो, हरिले पनि पाउने भयो उपहार। जे भए अप्नि दुबैजना बाँडेर लिनु। झगडा नग्र्नु है। आजको अर्को प्रश्न यसप्रकार छ: जिम्माल बा चौतारीमा हाजिर हुन नसक्नुको कारण के होला? १, ओर्ग्यानिक रायोको सागको कान्लामुन्तिर उत्पादन। २, नलिखुट्टाको ट्रान्स्प्लान्ट (तन्नेरी बन्न रे के)। ३, चौतारी आइडल बन्ने तयारी (कपाल कालो गर्दै)। ४, नित्य कर्मको लागि अरु ठाउँ (open ventilated space )खोज्दै जादाँ बाटो नैं हराउनु। येस्को उत्तर पनि जिम्मि बालाइ सोध्नु होला।
Read Full Discussion Thread for this article