Posted by: ritthe September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सुन्तले के छ हालखबर? मैले त अघी सोध्नै बिर्सेंछु उफ्री म पनि सहि हो भनेर सोधेको? प्रश्न गर्ने लाई थाहा हुनु पर्‍यो नि मेरो उत्तर सहि हो को होइन भनेर! हैन र?
Read Full Discussion Thread for this article