Posted by: urfrenrites September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले साथी हो, आजको प्रश्न यसप्रकार छ: पुन्टे दाइले धोबिनीलाइ "ऐना" गिफ्ट नदिनुको कारण के होला? १, पुन्टे दाइसङ पैसा नभएकोले। २, पुन्टे दाइ धेरै लोभी भएकोले। ३, धोबिनीलाइ "ऐना"नचाहिएकोले। ४, पुन्टे दाइको तालुमा नैं "ऐेना" हेर्न मिल्ने भएकोले। सही जवाफ लेख्नेले (मलाइ थाहा छैन के हो सही जवाफ)पुन्टे दाइ सङ तुरुन्त सम्पर्क गर्ने।
Read Full Discussion Thread for this article