Posted by: world_map September 27, 2007
साझा - फाझा
Login in to Rate this Post:     0       ?        
हा हा हा! >>> यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक आफै छक्क पर्नेछ – पूण्टे <<< पूण्टेदाइ चैं कसरी आउनुभो नि यहाँ? कथा पढ्दा त भाउजूले निकै पेल्नुहुन्छ जस्तो लाग्यो शिरिष गुरूलाइ!
Read Full Discussion Thread for this article