Posted by: Rahuldai September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
ह्या, कति लात खाइ रहने? भात पनि त खाने बेला भयो नि। लौ लौ हिंडे म भात खान। यामेले खुशी को कुरो सुनायो। हाम्रो पुलिस फाइनल् पुग्यो रे। आर पार् जाँच भनेको- क्वालिफाइङ् एक्जाम् रे औरेजीमा।
Read Full Discussion Thread for this article