Posted by: ritthe September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
छ नि किन नहुनु? तर छोरी ले आमालाई सुनाउने लोरी छ नेपाली मा एउटा "हाम्री आमा साह्रै नै बाठी छिन् चामल सित पिठो पो साटी छिन्" यो कस्तो होला? "छोरी मलाई भागी भागी नसताउ, कानमा आइ सुट्टुक बताउ, तिमीलाई बाबाको माया कती लाग्छ हौ"
Read Full Discussion Thread for this article