Posted by: Pretty September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हो त रिठ्ठेले कस्तो ठ्याक्कै थापाको, यो अनि "नन्हि कलि सोने चलि हावा धीरे आना" गाउँछु के। नेपाली लोरी गाउन मिल्ने छ कुनै? कुनै याद भएन हो मलाई त। याहुssssssssssssssssss हाम्रो यामे आको आज? के मा बिजि हौ तेस्तो? मिस दिदि दर्शन।
Read Full Discussion Thread for this article