Posted by: ritthe September 27, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
मनश्री सञ्चै? बिराटनगर को यो Thread लाई तेसै सेलाउन दिनु हुँदैन, सबै मिलेर यस्लाई सफा, स्वच्छ अनी हराभरा बनाउनु पर्छ नेप्चे सिरक प्याकुरेल त मैले चिनिन। वहाँहरू कै आफ्नो मान्छे नै होला। अनी Dhoka भन्ने मुभि कस्तो रहेछ त Trans? Horror मुभि जस्तो छ नि नाम त
Read Full Discussion Thread for this article