Posted by: chanaa_tarkaari September 26, 2007
Login in to Rate this Post:
0
?
खाना साना भ'र न्युज स्युज हेरेर अव गुट नोइट भन्न ला'
उता पारी गामतिर ठिटाहरु झगडा अर्दै र'छन । सारा संसारको रीस पोख्न यहि साझाँ आम्दा हुन कि मानेछु के रे । हैन ?