Posted by: world_map September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
"ठुल्दाई को अगाडी म: म: को बयान" सप्रसंग वाख्या गर्नु होस्। उपरोक्त पंक्ति साझा पुस्तकको 'चौतारी-७७' नामक अध्यायबाट साभार गरिएको हो। ठूल्दाइको अगाडि म:म:को बयान गर्न हजार जिभ्रा भएका शेषनागले त सक्दैन, म यौटा मात्र जिभ्रो भएको मनुष्यले कहाँ सक्नु र? यति भन्दै यो मेरो दुइ शब्द यहीं टुङ्ग्याउँछु। धन्यवाद!
Read Full Discussion Thread for this article