Posted by: Rahuldai September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
मिस नानी पनि बडा मजाक गर्नु हुन्छ। अरे ठुल्दाई और म: म: को कहानी त इलाहबाद से हो। अझै भनी लिउं बचपन से बच्चन तक म:म: और ठुलदाईको रिस्ता छ। अब कसरी भनेर भन्नु होला, सुनी लिनुस्। वैसे त म: म: बनाउने एक्स्पिरेन्स जो छ, त्यो ३५ साल को छ। लेकिन, इन्डेपेन्डेन्टली म: म: बनाई लिएको इलाहाबाद से हो। अरे अमिताभ बच्चन् ठुलदाईको म: म: को सिलिङ् फ्यान । बात के अर्ने?
Read Full Discussion Thread for this article