Posted by: world_map September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
>>> "ठुल्दाई को अगाडी म: म: को बयान" सप्रसंग वाख्या गर्नु होस्।<<< हा हा! राहुलदाइ! चौतारी यस यल सी परिक्षाको नेपालीको प्रश्न हो यो? रिठ्ठे, म आफैं त हो नि चित्रगुप्त!
Read Full Discussion Thread for this article