Posted by: SurNaTal September 26, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        
अव कुर आइगो। म चाहि गाठी भोजपुरे। school पुरै तेहि गरेको। सबैलाइ आफ्नो ठाउँ प्यारो लागि हाल्छ, म सधै miss गरि रहन्छु, भोजपुरे परिवेस्। अब नेपाली बल को कुरा गर्दा त्यो मोजाको माहात्म्य गाएर साध्य छैन। भलिवल्, फुट्बल्, क्रिकेट् बल्, तताइ खेल्ने बल् सबै बन्थ्यो। खुब् मजा हुन्थ्यो। म चाहि भोजपुर् कै, दिङ्ला पुग्या छैन, पुर्व तिर चाहि निकै हिडेको छु। अब चतारा भोजपुर् र हिले भोजपुरको पैदल् त प्रत्यक् दशै गर्नै पर्थ्यो। कहि कतै यत्रा सस्मरण लेखेको छु कि झै लाग्छ, dairy मा भेटे भने पछि राख्छु। keep rocking!
Read Full Discussion Thread for this article