Posted by: ritthe September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
झाकझुक भनेको के हो मिस दिदी? खाना पकाउदi पकाउदै झुक्ने लाई झाकझुक भन्न खोज्नु भको हो? चित्रेको जती खेर नि सुत्ने रिपोर्ट चित्रगुप्त काँ पुग्ला नि अनी बाबु तिमी त दिउसै सुत्दो रैछौ प्रिथिवी लोकमा अब यहाँ तिमीलाई म नाइट सिफ्ट मा रख्दिन्छु भन्ला नि होस् गरौ है साथी
Read Full Discussion Thread for this article