Posted by: miss_ me September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लौ न लौ बुढेसकाल ला'सि कइले पो सन्च हुन्च र भन्चु ? तइ नि अन्न पानीको सरिर झाकझुक त भैहाल्छ नि । तइ भा'छ रिठ्ठेबाबु आज मुलाइ :( प्रिति के छ बाबै तिउरो ब्यानै त्यो के जाति पकाम्छु भन्दै तियौ पाक्यो त सिस?
Read Full Discussion Thread for this article