Posted by: miss_ me September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
नमस्ते हे सबैलाइ!! चनादाजु हउरलै कसरी थाहा भओ ? हसाम्ने तरिका आम्दो रे'छ हउरलै:) तातो न छारो जु सुकैले भनोस म किन टाउको दुखाइराकिम कुन्नि साच्चि देवरजी खै त आजभोलि। निकै भोक लागे जस्तो छ बाबै देवरजीले त । मै खुवाउथे नि पकाम्न मुन नला'भे आज त खिर बनाएकिम मैले झोक चलेर :) बिहान देखि चौतारि कोजेको खोजेइ छु म । यो रिठ्टेजीले कता कता पारेको बाबै हाम्रो चौतारी लै नेप्चेभाइ के छ तिम्रो हालखबर? अनिखेरि यो चित्रैभाइलै के भओ भन्चु?!! बेला न कुबेला के के जाति नोएट, मोर्लिङ भन्दै बसेओ
Read Full Discussion Thread for this article