Posted by: Nepal ko chora September 26, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
रिट्ठे दाइ (उमेर त था छैन तै पनि दाइ कि हो जस्तो लाग्यो), शुशिल, सुबोध, सुमन प्याकुरेल हरु को दाइ-भाइ पर्ने हरु काठमान्डुमा पनि छन नि, कोइ चिन्नु हुन्छ? मेरो एक जना गल्फुटार को प्याकुरेल साथी थ्यो; सुमन प्याकुरेल को भतिजा पर्ने। Trans laai mero pani all the best !!
Read Full Discussion Thread for this article