Posted by: chanaa_tarkaari September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लु साझाओ मुआर फेरिएछ नि बाबै । चौतारी खोज्नै गारो । के छ हौ ? गाम्ले हौ ? सपैलाइ मन्तयेक ला? लु आज त केख खाने साइत जुर्याछ, हाउँरो खेताँ साहुले मैनाओ एउबाजि केख ख्वाउने अर्छन के । तो यइ साहुले मात्तै अर्छ जस्स छ, रमाइलो । ए उफ्रि, तो १ किलो चना दिन सक्दिन है म, २-४ मुठी भए दिम्ला के रे ।
Read Full Discussion Thread for this article