Posted by: urfrenrites September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
कुम्ले ब्रो, ढाका टोपी मलाइ दिनु र अफै उत्तर मिलाउनु न। टोपी पनि तपाइलाइ अनि बाँकि उपहार पनि तपाइलाइ नै। रिट्ठे मोरालाइ के चाहिएको हो बुझ्न सकिएन? भिटामिन भएको हरियो रायोको साग पनि खाँदिन भन्छ। तेस्तो दुर्लव टिम्मुर, चना, बोक्सिमन्त्र र ढाकाको टोपि पनि चाहिदैन भन्छ। राम जाने।
Read Full Discussion Thread for this article