Posted by: ritthe September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
मिती ९/२६/२००७ श्रीमान् हरी प्रसाद ज्यु बरिस्ठ प्राबिधिग्य उपरोक्त सम्बन्धमा तपाईंको मिती ९/२६/२००७ को पत्र प्राप्त भै ब्यहोरा जानकारी भयो । सदा झै समयमै कार्यलय पुग्ने र चौतारी छिर्ने हेतुले समयमै घरबाट प्रस्थान समेत गरेको; समयमै कार्यालय पुगेको र चौतारीमा सबैभन्दा पहिले हाजिर भएको तर ब्यक्तिगत कारणबस हा.टा. गरेको पायिएकोले अब आइन्दा यस् किसिमको कृयाकलाप नगर्न हुन सचेत गराउदै एक पटक को लागि यो चेतावनी दिएका छौ । अब आइन्दा कुनै पनि समय बिभागबाट निरिक्षण्को लागि आउन सक्ने हुँदा समय मै कार्यालय उपस्थित हुन समेत् यसै सुचना द्वारा जानकारी गराइन्छ । भवदीय रिठ्ठे बोधार्थ: ठुल्दाइ, चौतारीका अरु सम्पूर्ण महानुभाव हरु!
Read Full Discussion Thread for this article