Posted by: CaMoFLaGeD September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हे हे हे उफ्री नानीले यसो उसो गरेर पुरस्कार चाँहि रिट्ठेलाई नै दिने बिचार गरिछिन्। हामी रेगुलर आउनेहरु मध्य जो जो उत्तर देला जस्तो छ, त्यसमा रिट्ठे बाहेक सबैलाई (जिम्माल बा, सान्नानी, म, चना ब्रो र राहुलदाईलाई) पुरस्कार बाँड्नेमा राखिछिन्। अनि त स्वत: पुरस्कारको हकदार त रिट्ठे हुने भैगयो नि, हैन त? फेरि रिट्ठेपनि थाहा नपाएजस्तो गरेर बसिरा'रैछ। ल ल!
Read Full Discussion Thread for this article