Posted by: ritthe September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
उफ्री त्यो पाँच् वटै उपहार मलाई काम न लाग्ने पर्‍यो, अर्को उपहार राख अनी उत्तर दिम्ला क्यार ठुल्दाइ, रातो लाउनेको कथा त्यस्तो रैछ भने पछी रातो लाएर पनि फाईदा देखिदैन खासै ! अब के गर्नु पर्ला त यि काम चोर् गाउले हरूलाई
Read Full Discussion Thread for this article