Posted by: urfrenrites September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
प्यारा गाम्ले साथीहरु, तलको बाक्य कसले कसलाइ भनिएका हुन्? "रायोको साग जिम्माल बाको घरनिरको कान्लामन्तिरको त हैन?" "रिट्ठेलाई नदेख्दा त जोन इब्राहमलाई ह्यान्सी भन्ने हाम्री उफ्रीले रिट्ठेलाई देखेपछि त झन जोन इब्राहमलाई कत्ति ह्यान्सी भन्ने होलिन्। :P " "रिट्ठेलाई नदेख्दा त जोन इब्राहमलाई ह्यान्सी भन्ने हाम्री उफ्रीले रिट्ठेलाई देखेपछि त भ्यागुता नि ह्यन्सी भन्ने होली!" "लौ, तेसो भे' मेरो नाउँ अमित! हामी दुई परम्ला फाइनलाँ। तर ढाका टोपी चैं तेस्बेलाँ मै लाउँछु, अमित भएनि। तालु छोप्न पर्च" "चिहानै खन्दा पनि हराएको नभेटिनु भनेको कस्तो रहेछ त?" सही उत्तर दिने महानुभावलाइ तलका पुरस्कार् लिनु हुन अनुरोध गर्दछु। १। जिम्माल बाको ओर्ग्यनिक रायोको साग ५ मुट्ठा। २। सानान्नीले दिनेछिन टिम्मुर् २ गेडा। ३। कुम्ले ब्रो बाट एउटा ढाका टोपी उपहार। ४। राहुल्दाइ बाट बोक्सिमन्त्र। ५। चना दाइले दिनु हुनेछ १ किलो चना उपहार। लौ साथी हो छिट्टो उत्तर मिलाएर चौतारिमा पठाऔँ।
Read Full Discussion Thread for this article