Posted by: world_map September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेलाइ नमस्ते! राहुलदाइ, तारेमाम् ! जिम्मी बूढा तीर्थ गर्न गा' छन्, अलबम्बातिर। भौतेलाइ हिजो फून घुमाएर जासूसी गर्न खोजेको त कन्नीडाँडियन केटीको भोइस् मेलमा पो गो त! अब तितौरी, निशे, मदनवाहरू चैं कहाँ छन् जासूसी गर्नै भ्याएको छैन, ब्यस्त भएर बिजी हुँदा!
Read Full Discussion Thread for this article