Posted by: urfrenrites September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हैन के भन्छ नेप्चे? कुन पत्रिकामा तिम्रो हालखबर छ हँ? एहा त सबैमा प्रशान्त, माओबादि, गिरिजा अनि मरिजा के के हो के के को मात्र समाचार छ त। पुन्टे दा, म त आफ्नो नाम पनि बदलिएर "प्रशान्त" राखुँ कि भनेर सोच्दैछु। के थाहा म पनि अमेरिकन आइडल हुन्छु कि अर्को बर्स? तेसो गरे कसो होला?
Read Full Discussion Thread for this article