Posted by: Poonte September 25, 2007
Login in to Rate this Post:
0
?
पैसो त तेस्तै हो, काजी, पैसो सैसो नआम्नि समाज सेवाको कामले पेलेर पो बबाल भै रा'छ!
नउस्ते, उफ्री! साँची कै उफ्र्या उफ्र्यै होला के रे परसान्तेको खबरले। म नि यो बुढेसकालाँ मुम्बाई सुम्बाई बसाईं सरम् सरम् लाई रा'छ, गाँठे!