Posted by: Chicago-Bull September 25, 2007
Login in to Rate this Post:
0
?
ऐ पाने बुढो पनि बिच मा? बड़ा हसिलो मुद्रा मा पो देखियेको छ गाट्ठे !
राष्ट्रीय सवाल मा कहिले मिल्ने सुर देखिदैन, पार्टी भित्र को सीट र् मान को लागी लड़ी राखेका थुइक्क पानी-मरुवाहरू ! कटी आतंरिक गुटबंदी मा अल्झी रहन्चौ? नेपाल जलेर खरानी भैसक्यो, अब त जाग !
no_quiero ले भने झै, " काग लाई बेल पाक्यो, हर्स न बिस्मात " !