Posted by: CaMoFLaGeD September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लोल! रिट्ठेलाई नदेख्दा त जोन इब्राहमलाई ह्यान्सी भन्ने हाम्री उफ्रीले रिट्ठेलाई देखेपछि त झन जोन इब्राहमलाई कत्ति ह्यान्सी भन्ने होलिन्। :P चना दाई: धन्यवाद है कथा मनपराइ दिनुभएकोमा। ग्वाँचे ब्रो: थ्याक्स फर द कमेन्ट इन माई ब्लग! अरु सबैलाई फेरिपनि जदौ! :-)
Read Full Discussion Thread for this article