Posted by: chanaa_tarkaari September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
चित्रे सुत्ने बेला भयो ? गुट नोइट ---- कुम्स पाट, रुद्रमणिको कथा घच्चि गयो नि । बेला बेला आफुले फाइनल एपिसोड हेर्दाताका मन भारी भ'को मोमेन्ट याद दिलायो । साँच्चि म नि एउटा ढाका टोपि खोज्दैछु हौ, खैरेहरुलाइ देखाउन मन लाग्या छ । ठुल्दाइ, खै अनुराधा कहिले आउने हो ? लौ लौ सान्नानी हिरो हरुको बखान शुरु गरम न हौ, सल्लुको यादले सताउन्न भन्या ? हुन त आर्नाले फुर्सद दिन्न होला कि ? भउते, क्यार्दै हो ? आज खै खेत जोत्न मन ला' भे मरिजाम । ह्याङओभर भन्या यस्तै हो कि ?
Read Full Discussion Thread for this article