Posted by: urfrenrites September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
रिट्ठे, तेहि भनेको मैले? त्यो दाल झान्ने कुरा क्या! ल भन न तेसलाइ के भन्छ अङ्रेजीमा? रायोको साग जिम्माल बाको घरनिरको कान्लामन्तिरको त हैन? नरिसाउ है,सरी।
Read Full Discussion Thread for this article