Posted by: Unko_Khojima September 25, 2007
Login in to Rate this Post:
0
?
:) जोक चहिन के भने हर्के ले "आमा सबैलाई एक दिन जानै छ" भन्दा , आमा ले चहिन ले "त्यै त छोरा, छिमेकी पन्डित् जि कती राम्रो मान्छे हुनुहुन्थ्यो, छिमेकी भये पनि तलायी आफ्नै छोरा जसो गर्नु हुन्थ्यो, आज राती बित्नु भएछ, तेरो बाउ पनि लास सँग मलामी गा छ" भनिछन।