Posted by: ritthe September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सप्पै लाई तेस्रो राउन्डको नमस्कार एक पटक फेरी के के हुँदैछ? को को छन? सन्नानी, सुन्तले एत्तै तिर होलान क्यारे, ठुल्दाइ नि हुनु पर्ने हो ! चित्रे पनि टुप्लुक्क आ' रैछ अघि उफ्री कहाँ छिन् कुन्नी? कुम्ले को कथा मुन पर्‍यो? सत्य घटना मा आधारित् हो त कुम्ले? अनी मदनवा कहाँ छ आज म चाँही हसुर्ने आग्या पाम अहिले लाई
Read Full Discussion Thread for this article