Posted by: world_map September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के हुँदैछ? ठूली, अन्तरे, राहुलदाइ, ग्वाँचे, सान्नानी, रिठ्ठे, नेप्चे, नमे, चनादाइ, कुम्ले, सुन्तले, भौते सबैमा जदौ! कुम्लेको कथा मार्मिक लाग्यो। नयाँ दिल्लीमा गाएर काठ्माडौं हल्लाउन सक्ने केटोले हामी समस्त नेपालीहरूको मन एकीकरण गरिदिएका छन्। ईन्द्र जात्राको शुभकामना!
Read Full Discussion Thread for this article