Posted by: SurNaTal September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
नमस्ते राहुल दाइ। तारेमाम् समस्त गाम्ले हरु। कुम्ले दाइ, नसम्झाउनुस् ति दिन् हरु, काठ्मान्डु का डेरा हरुले सधै तिता अनुभव दिन्छन्। कोहि घर्पेटी ले ब्यक्तिगत नलिनु होला, तर म त सारै सताइएको थिए, घरपेटि तन्त्र वाट।
Read Full Discussion Thread for this article