Posted by: Rahuldai September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
कुमलवा को कथा बडा मर्मस्पर्शी लाग्यो। कम्पुटरमा हेर्दा हर्दै मेरो आखा रसायो। आखिर् यो मन त नेपाली हो नि। कपिलवस्तुमा, गौरमा अनि १२ बर्षसम्म जनयुग्दको नाममा हजारौं नेपाली मारिंदा, मर्दा नेपाली मन कहाँ बन्धकी थियो? नागरिकताको खोस्टामा मन कुदिएको हुंदैन। प्रशान्त संग नेपाली नागरिकता छैन, नेपाली मन छ, नेपाली परिचय छ, नेपाली हुनुको धर्म छ। त्यसैले तपाई हामी भन्दा बढी नेपाली उ हो। नागरिकताको ब्यापार गर्दैन उ, आफ्नै दिदी बहिनी बेच्दैन उ, आफ्नै दाजु भाई मार्दैन।
Read Full Discussion Thread for this article