Posted by: Rahuldai September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
भौते नि हरायो, बेला कुबेला करायो। तारेमाम्। अन्तरे, चना ब्रो अनि चित्रेलाई नि तारेमाम् छ है ठुल्दाईको। इन्द्र जात्रा रे, त्यो जात्रामा, मात्रा पुर्‍याएर सडक नाप्नु, लाखे भैरब पुलुकिसी , कुमारी, गणेश अनि भैरबको, नाममा आधुनिक देबीहरु जप्नु, कत्ति रमाइलो हुंदो हो, यति बेला काठमाडौंमा हुंदो हो।
Read Full Discussion Thread for this article