Posted by: Ajneya September 25, 2007
शिरमा ढाका टोपी
Login in to Rate this Post:     0       ?        
मित्र मन्डली हरु, दौरासुरुवाल सधैं लगाउने कुरा कसैले पनि स्विकार गर्दैन तर किन हामी नेपाली कुनै पनि बिसेस अवसरमा समेत् नेपलि रास्ट्रिय पोसाक् लगाउन लाज मान्छौ भन्ने कुरा चै गाठी कुरा हो? के नेपलि रास्ट्रिय पोसाक् लागाउदा हामि तेति नराम्रो देखिन्छौ र?
Read Full Discussion Thread for this article