Posted by: Rahuldai September 24, 2007
Lets talk abt KTM and yr memories ;-)
Login in to Rate this Post:     0       ?        
म इन्द्रचोक भन्दा पनि अलि वर कै परें। हनुमान ढोका छेउ छाउ वा बसन्तपुर निर् को परें। काठमाडौ र म: म: मेरो सबै भन्दा प्यारो कम्बिनेशन। शान्दार म: म: , मासंगल्लीको। के भनुं, त्यो म: म: को यादले पिरोल्छ यार्।
Read Full Discussion Thread for this article