Posted by: PallaGhareAntare September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
त्यहि त रिठ्ठे, साहू बुढाले यो पालि चाँही एक हप्ता छुट्टि देर घर पठाइदे, बल्ल बल्ल ३ महिना पछि आको, एक छिन फुर्सत पा हैन। अब फेरि जोत्न डाँडा तिर नलागि फुर्सत पाईएला जस्तो छैन। बरु यै मौकाँ सप्पैलाई नमस्कार। फेरि भेटम्ला।
Read Full Discussion Thread for this article