Posted by: Rahuldai September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
खै उफ्री, किन हो किन, जहिले नि बोक्सि, किचकन्नेहरुले पछ्याएर हैरान भो। अस्ति खैरी बोक्सिले साप दुख दिए, अब झन बांदरको मासु खाने बोक्सी। मान्छेको मासु खाने भए। आज अनुराधा लेखौला भनेको त्यो पनि लेख्न सकिन, टेन्सनले।
Read Full Discussion Thread for this article