Posted by: Rahuldai September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
कम से कम टाउको त देखाएं भन न रिट्ठे अरुको त पुच्छर् नि देख्न छोडियो। सब लाई संबिधान सभाको चुनाव लागेको हो कि साहुद्वारा चुना लागेको केही पत्ता लगाउन सकिन। आफु प्रौढ शिक्षाको बिद्यार्थी, ग्रिह कार्यले हैरान बनाउने। नेपाल मै मज्जा, कहिलेइ न वर्क गर्नु पर्‍यो अड्डामा न कहिलेइ होमवर्क गर्नु पर्‍यो स्कूलाँ। खैरेको देशमा दुख पायो हो, निकै दुख पायो। भन्छन् नि क्या, चोक्टा खान गएको बुढा झोलमा डामाडोल भने जस्तै।
Read Full Discussion Thread for this article