Posted by: chanaa_tarkaari September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हैन हैन कुम्स पाट, उता अब दर्शक मात्तै बन्या के । रुन्चेहरुको रुन्चे कमेण्ट पढ्न नि मजा आउनि र'छ के । खै त दशै नि आउन ला' छ के रे, दशैतिर के के छ पिरोगराम ? हँ गाम्ले हो ? आफु त ठुल्दाइ काँ म:म: खान जाने कि सोचिरा'छु के रे । हेरुम के हुन्छ ।
Read Full Discussion Thread for this article