Posted by: urfrenrites September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
नमस्ते सबैलाइ, ल हाम्रो रिट्ठे ब्रोलाइ एुता तक्मा दिनु पर्यो। हिजो पनि सबै मुख् देखयेर भागेको हुनाले एक्लै प्रशान्तलाइ "बधाइ" दिदै चौतारिमा बसेको थियो। जिम्माल बाले छिट्टै तक्माको लागि मिटिङ् बोलाउनु पर्यो। दशैं अौन लाग्या छ, खशि उपहार दिएपनि हुन्छ होला रिट्ठेलाइ।
Read Full Discussion Thread for this article