Posted by: CaMoFLaGeD September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लास्टै सुस्तायो यार चौतारी! लोल! ल ल ठिकै छ। सबैजना बिजी भएकै राम्रो! लु म चाँहि नमस्ते भन्नलाई मात्र आएको है! रिट्ठे ब्रोले उता धरानको कोड पनि ०२१ राखिदिएछ, ०२५ हुनुपर्ने होइन? :-)
Read Full Discussion Thread for this article