Posted by: ritthe September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
अहो सुन्तले जी, टुप्लुक्क कता बाट ? यस्तै छ चाइन्जो यहाँ अचेल, लुत्त आउछन टाउको देखाउछन, नमस्ते अर्न मन्लाओ अर्छन् नभये कुलेलम ठोक्छन, मै मात्र छु एउटा इमान्दर चौतारी कुरुवा हा~~~~ई...................
Read Full Discussion Thread for this article