Posted by: SurNaTal September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
नजिस्क है तुफान हो यो रुख पनि उडाइलाने झरेसुकेका को के कुरा झाडिपनि बगाइलाने बढिरहेछ भेल यो बाँधौ है नभत्किने बाँधहरु भासिदैछन झुप्राहरु थामिहाल खम्बाहरु मिस् त खत्रा निस्कनु भो, तुफानी गजल् आयो। जावस् है जावस्। रिठ्ठे दाइ, राहुल दाइ, कुम्ले, गलाब्, सान्नानी, मिस् र अरु पनि सबैलाइ तारेमाम्। म चाहिँ भात् हसुर्दै चौतारी मा हावाखान् आ हुँ। खाइ सक्ना साथ् मेलामा पस्नु पर्छ, नत्र बाले डडाल्नो खुस्काउछन्।
Read Full Discussion Thread for this article