Posted by: Rahuldai September 24, 2007
Lets talk abt KTM and yr memories ;-)
Login in to Rate this Post:     0       ?        
काल भैरब- हनुमानढोका स्थित यो मन्दिर अनि मूर्ति। कुनै जमानामा कुनै पद वा ब्यक्तिको लागि सपथ लिने पबित्र ठाउं। काल भैरब साक्षी राखेर सपथ वा कसम खाँदा झूठ बोलेको छ भने रगत छादेर मरिन्छ भन्ने जन बिश्वास थियो। आज पनि काल भैरब ठिङग उभिएको उभिएकै तर सपथ लिने र कसम खानेले झुठ खाएका छन्। काल भैरब कींकर्तब्यबिमूढ चुपचाप छन्।
Read Full Discussion Thread for this article